सहकारी संघ/ संस्थाको विनियम संशोधनको स्वीकृति

सेवा कोड: /cooperative In-person

आवश्यक प्रक्रिया
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण
शुल्क
गाउँपालिकाको आर्थिक ऐन अनुसार
लाग्ने समय
शाखाबाटै हुनेमा ७ दिन र श्रीमान् प्र.प्र.अ.ज्यूबाट पूर्व स्वीकृति लिनु पर्ने भएमा सो को लागि लाग्ने समयानुसार
सेवा प्रवाह समय
शाखाबाटै हुनेमा ७ दिन र श्रीमान् प्र.प्र.अ.ज्यूबाट पूर्व स्वीकृति लिनु पर्ने भएमा सो को लागि लाग्ने समयानुसार
उजुरी अधिकारी
प्रमुख प्रशासकीय अधिकृत
दायरा विभाग
कृषि शाखा
आवश्यक कागजातहरू
1. संस्थाको तर्फबाट व्यहोरा खुलेको निवेदन पत्र
2. पछिल्लो साधारण सभामा कूल सदस्य संख्याको बहुमतले सहकारी ऐन, नियम र सिद्धान्त एवं मापदण्ड अनुकूल विनियम संशोधनको निर्णय गरी निर्णय प्रतिलिपि र तीन महले फारामको ढाँचामा नेपाली कागजमा संशोधित विनियम २ प्रति
3. संस्थाको पछिल्लो आ.व. को अन्तिम लेखा परीक्षण प्रतिवेदन
4. अन्य आवश्यक कागजातहरू
शुल्क विवरण
गाउँपालिकाको आर्थिक ऐन अनुसार
जिम्मेवार व्यक्ति / खण्ड
कृषि शाखा प्रमुख
प्रक्रिया चरणहरू

संबंधित कानून