मासिक प्रगति प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन सहित साधारण सभाको निर्णय लगायतका वार्षिक विवरण प्राप्त गरी संघ/संस्थाको विवरण अद्यावधिक
आवश्यक प्रक्रिया
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण
शुल्क
गाउँपालिकाको आर्थिक ऐन अनुसार
लाग्ने समय
पेश गर्ने समय तोकिए बमोजिम र अद्यावधिक गर्ने कार्य निरन्तर
सेवा प्रवाह समय
पेश गर्ने समय तोकिए बमोजिम र अद्यावधिक गर्ने कार्य निरन्तर
उजुरी अधिकारी
प्रमुख प्रशासकीय अधिकृत
दायरा विभाग
कृषि शाखा
आवश्यक कागजातहरू
१. संस्थाको आधिकारिक पत्र सहितका प्रमाणित विवरणहरू
शुल्क विवरण
गाउँपालिकाको आर्थिक ऐन अनुसार
जिम्मेवार व्यक्ति / खण्ड
कृषि शाखा प्रमुख
प्रक्रिया चरणहरू
१. संस्थाको आधिकारिक पत्र सहितका प्रमाणित विवरणहरू
संबंधित कानून
—