सहकारी संघ/संस्थाको अनुगमन, निरीक्षण गरी सुझाव वा निर्देशन वा आदेश प्रदान

सेवा कोड: /cooperative In-person

आवश्यक प्रक्रिया
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण
शुल्क
गाउँपालिकाको आर्थिक ऐन अनुसार
लाग्ने समय
बढीमा ३५ दिन कार्यालयको योजना मुताबिक भए तोकिए बमोजिम
सेवा प्रवाह समय
बढीमा ३५ दिन कार्यालयको योजना मुताबिक भए तोकिए बमोजिम
उजुरी अधिकारी
प्रमुख प्रशासकीय अधिकृत
दायरा विभाग
कृषि शाखा
आवश्यक कागजातहरू
१. सहकारी संघ/संस्थाका सम्बन्धमा गाउँपालिकामा जारी भएको सहकारी ऐन बमोजिमको हदम्याद भित्र निवेदन र त्यसलाई पुष्टि गर्ने कागजात प्रमाण
शुल्क विवरण
गाउँपालिकाको आर्थिक ऐन अनुसार
जिम्मेवार व्यक्ति / खण्ड
कृषि शाखा प्रमुख
प्रक्रिया चरणहरू
१. सहकारी संघ/संस्थाका सम्बन्धमा गाउँपालिकामा जारी भएको सहकारी ऐन बमोजिमको हदम्याद भित्र निवेदन र त्यसलाई पुष्टि गर्ने कागजात प्रमाण
संबंधित कानून