संस्था नवीकरणका लागि सिफारिस

सेवा कोड: /organization In-person

आवश्यक प्रक्रिया
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण
शुल्क
गाउँपालिका आर्थिक ऐन अनुसार
लाग्ने समय
आवश्यक कागजात पुगेमा कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए ३ दिन भित्र
सेवा प्रवाह समय
आवश्यक कागजात पुगेमा कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए ३ दिन भित्र
उजुरी अधिकारी
प्रमुख प्रशासकीय अधिकृत
दायरा विभाग
प्रशासन शाखा
आवश्यक कागजातहरू
1. संस्थाको निवेदन पत्र
2. सम्बन्धित वडाको सिफारिस
3. संस्थाको विधान
4. संस्थाको कार्यलय बसेको घर भाडामा भए उक्त घरधनी सँगको सम्झौतापत्र र बहालकर तिरेको रसिद
5. नवीकरणका लागि समाज कल्याण परिषदमा आबद्धता भएको प्रमाणपत्र
6. स्थायी लेखा नम्बर (PAN)को प्रमाणपत्रको प्रतिलिपि
7. आन्तरिक राजस्व कार्यालयको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि
8. पछिल्लो आ.व. को अन्तिम लेखा परीक्षण प्रतिवेदन
9. संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि
10. गाउँपालिकामा तोकिए बमोजिमको शुल्क तिरेको रसिद
11. अन्य आवश्यक कागजातहरू
शुल्क विवरण
गाउँपालिका आर्थिक ऐन अनुसार
जिम्मेवार व्यक्ति / खण्ड
प्रशासन शाखा प्रमुख
प्रक्रिया चरणहरू

संबंधित कानून