सूचना तथा समाचार

कालिका गा पा काे DPR वनाउन प्रस्ताव अाव्हान सम्बन्धि सुचना 2075/12/14 काे साैर्य दैनिकमा प्रकासित

कालिका गाउँपालिकाको चौथो गाउँ सभा सम्बन्धि सूचना

कालिका गाउँपालिका रसुवाको चौथो गाउँ सभा तपशिलको मिति, स्थान र समयमा सम्पन्न हुने व्यहोराको पत्रचार सम्पूर्ण गाउँ सभा अध्यक्ष, उपाध्यक्ष र सदस्यहरुलाई भैसकेको जानकारी गराउँदै पत्र प्राप्त नगर्नुहुने सम्पूर्ण गाउँ सभा सदस्यहरुलाई यसै सूचनालाई आधारमानी अनिवार्य रुपमा उपस्थितीको लागि अनुरोध गरिन्छ ।

कालिका गाउँपालिकाकाे प्रमुख प्रशासकिय अधिकृतकाे स्वागत तथा विदाइ सम्पन्न

कालिका गाउँपालिका रसुवाको प्रमुख प्रशासकिय अधिकृत श्री मोहन कुमार श्रेष्ठको विदाई तथा नयाँ प्रमुख प्रशासकीय अधिकृत शर्मिला न्यौपानेको स्वागत कार्यक्रम कालिका गाउँपालिकाको अध्यक्ष सिताकुमारी पौडेल अधिकारीको अध्यक्षतामा २०७५ मंसिर १७ गते सम्पन्न भयो । उक्त कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष भवानी प

Pages