FAQs Complain Problems

साविक धैबुंग गा वि स को वार्ड न ५,६र ७ मा पासाङ् राजमार्गले छोएको र नछोएको जग्गाको मुल्यान्कन समान छ तर यथार्थमा फरक मुल्य छ यसको कर पनि उस्तै लाग्छ?

  • समान मुल्यांकन भए पछी कर पनि समान तिर्नुपर्छा |