FAQs Complain Problems

नयाँ व्यवसाय दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिन्को हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
प्रशासकीय प्रमुख
सेवा दिने कार्यालय: 
कालिका गाउँपालिका
सेवा शुल्क: 
आर्थिक एन २०७५ बमोजिम
आवश्यक कागजातहरु: 
  • निवेदन पत्र
  • नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
  • विदेशीको हकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासको निजको परिचय खुल्ने सिफारिस
  • २ प्रतिफोटो
  • बहाल सम्झौता
  • आफ्नै घर टहरा भए चा. लु. आ. व. सम्मको मालपोत र घर जग्गा कर तिरेको
  • महानगरपालिकामा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरि व्यवसाय दर्ता गरेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारी गरेको व्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
प्रक्रिया: 
  • निवेदन सहितको तोकिएको कागजात पेश गर्ने
  • प्रशासकिय प्रमुखले सम्बन्धित फाँटमा तोक आदेश गर्ने
  • निवेदन दर्ता गर्ने
  • निवेदकले तोकेको शुलक बुझाउने
  • चलानी गरि निवेदकलाई प्रमाणपत्र उपलब्ध गराउने