कुकुर बन्ध्याकरण तथा रेबिज विरुद्धको खोप कार्यक्रम सम्बन्धी सूचना ।
Powered by
riri one
सामुदायिक तथा घरपालुवा कुकुरहरूको नियन्त्रण र रेबिज रोगको जोखिम न्यूनीकरणका लागि कुकुर बन्ध्याकरण तथा रेबिज विरुद्धको निःशुल्क खोप शिविर सञ्चालन हुँदैछ। नजिकैको खोप केन्द्रमा आफ्ना कुकुरहरूलाई ल्याई यस अभियानमा सहभागी हुन सबैमा अनुरोध गरिन्छ।