पशुपन्छी औषधि तथा सर्जिकल उपकरण खरिद सम्बन्धी शिलबन्दी दरभाउ पत्र आह्वानको सूचना ।
Powered by
riri one
कालिका गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय (धैबुङ, रसुवा) अन्तर्गत पशु सेवा शाखाका लागि आवश्यक पशुपन्छी औषधि तथा सर्जिकल उपकरणहरू आपूर्ति, ढुवानी तथा जडान गर्न इजाजतप्राप्त योग्य फर्म वा कम्पनीहरूबाट दोस्रो पटक शिलबन्दी दरभाउ पत्र (Hard Copy Sealed Quotation) आह्वान गरिएको छ। इच्छुक र योग्य बोलपत्रदाताहरूले आवश्यक प्रक्रिया पूरा गरी तोकिएको समयभित्र दरभाउ पत्र पेश गर्नुहुन अनुरोध छ।