अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना ।
Powered by
riri one
कालिका गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरूमा कामकाज गर्नका लागि करार सेवामा अ.न.मी. (सहायकस्तर चौथो) पदपूर्तिका लागि मिति २०८३/०६/०९ गते सञ्चालित अन्तर्वार्ता परीक्षाको प्राप्ताङ्कका आधारमा पदपूर्ति समितिको निर्णयानुसार अन्तिम योग्यताक्रम नतिजा प्रकाशित गरिएको छ। सिफारिस हुनुभएकी सफल उम्मेदवारलाई सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र आवश्यक कागजातसहित कार्यालय समयमा उपस्थित भई करार सम्झौता गर्नुहुन जानकारी गराइन्छ।