सेवा करारमा लिने सम्बन्धी सूचना ।

कालिका गाउँ कार्यपालिकाको कार्यालय अन्तर्गत रहेका स्वास्थ्य संस्थामा कामकाज गर्नका लागि खुला प्रतियोगिताद्वारा करार सेवामा अ.न.मी. (सहायकस्तर चौथो) पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र रितपूर्वक आवेदन पेश गर्नुहुन अनुरोध छ।