पहराफेद सिमलघारीदेखि शिव मन्दिर सडक स्तरोन्नति कार्यका लागि बोलपत्र (ई-बिडिङ) आह्वान सम्बन्धी सूचना
Powered by
riri one
कालिका गाउँपालिका कार्यालयद्वारा पहराफेद सिमलघारीदेखि शिव मन्दिरसम्मको सडक स्तरोन्नति कार्यका लागि राष्ट्रिय प्रतिस्पर्धी बोलपत्र आह्वान गरिएको छ। इच्छुक र योग्य निर्माण व्यवसायीहरूले सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइट bolpatra.gov.np/egp मार्फत २०८३ भदौ ३१ गते (१६ सेप्टेम्बर २०२६) दिनको १२ बजेभित्र विद्युतीय बोलपत्र पेश गर्नुहुन अनुरोध गरिन्छ। विस्तृत जानकारीका लागि सूचनाको पूर्ण विवरण हेर्नुहोला।