सार्वजनिक सुनुवाई कार्यक्रम स्थगन गरिएको सम्बन्धी सूचना ।

कालिका गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयद्वारा मिति २०८३/०५/१० गते वडा नं. १, राम्चेमा आयोजना हुने भनिएको "सार्वजनिक सुनुवाइ कार्यक्रम" विशेष कारणवश अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ।