स्टेशनरी तथा मसलन्द सामग्री खरिदका लागि सिलबन्दी प्रस्ताव आह्वान सम्बन्धी सूचना ।
बडी कन्टेन्ट (छोटो विवरण):
कालिका गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कार्यालयका लागि आवश्यक स्टेशनरी तथा मसलन्द सामग्री खरिद गर्न इच्छुक दर्तावाला फर्म/व्यवसायीहरूबाट सिलबन्दी दररेट प्रस्ताव आह्वान गरिएको छ। इच्छुक आपूर्तिकर्ताले सूचना प्रकाशित मिति (२०८३/०६/१५) ले ३ दिनभित्र आवश्यक कागजात र दररेट भरिएको BOQ सहित गाउँ कार्यपालिकाको कार्यालय, धैबुङमा सिलबन्दी प्रस्ताव पेश गर्नुहुन अनुरोध छ। विस्तृत सामग्री विवरण, सर्त तथा फारामका लागि संलग्न सूचना र BOQ फाइल हेर्नुहोला।