अ.न.मी. पदको प्रारम्भिक सूची तथा अन्तर्वार्ता कार्यतालिका प्रकाशन सम्बन्धी जरुरी सूचना !
Powered by
riri one
मिति २०८३/०५/२२ मा प्रकाशित विज्ञापन नं. ०१/२०८३-०८४ अनुसार कालिका गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाका लागि माग गरिएको करार सेवाको अ.न.मी. (सहायकस्तर चौथो) पदमा रीतपूर्वक आवेदन दिएका उम्मेदवारहरूको प्रारम्भिक सूची तथा अन्तर्वार्ताको समय तालिका सार्वजनिक गरिएको छ।
-
पद / तह: अ.न.मी. (सहायकस्तर चौथो)
-
छनोट भएका उम्मेदवार: अस्मिता लामिछाने (रोल नं. १०१)
-
अन्तर्वार्ता मिति र समय: २०८३/०६/०९ गते, बिहान ११:०० बजे
-
स्थान: कालिका गाउँ कार्यपालिकाको कार्यालय, धैबुङ, रसुवा