FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु

घरको मूल्यांकन बढी भएकोले कर पनि बढी लिएको देखिन्छ यसले गर्दा गरिव जनता मारमा पर्दैन र?
सम्पतिको मुल्यांकन जति बढ्दै गयो उति नै करको अनुपात अलि धेरै देखिन्छ? जस्तै ५ लाख सम्म रु १००, ५ लाख देखि ५० लाख सम्म रु २० प्रति लाख छ भने ५० लाख देखि १ करोड सम्म रु ३५ प्रति लाख एकै चोटी ह्वातै बढेको देखिन्छ
हामीलाई तिरेको करको सदुपयोग हुन्छ भन्ने के अधार छ ?
साविक धैबुंग गा वि स को वार्ड न ५,६र ७ मा पासाङ् राजमार्गले छोएको र नछोएको जग्गाको मुल्यान्कन समान छ तर यथार्थमा फरक मुल्य छ यसको कर पनि उस्तै लाग्छ?
पासाङ् ल्हामु राजमर्गले छोएको खेत र पाखो को मुल्यांकन उस्तै छ तर मूल्य फरक छ के यसको कर पनि बराबर नै लाग्छ ?
पासाङ्ग ल्हामु राजमार्गको ३० मिटर भित्रको पास नभएको घरको कर तिर्नु पर्छ कि पर्दैन ?
आफ्नो घर भाडामा दिएको छ केहि कोठामा आफुले पनि व्यवसाय पनि गरेको छ भाडाको सरकारलाई वहाल कर तिरेको छ र आफुले गरेको व्यवसायको पनि व्यावसायिक कर तिरेको छ भने अब त्यसमा घरको कर तिर्दा ब्यापारिक कर तिर्नु पर्छा कि पर्दैन ?
पहिरो लगेको जगाको कर तिर्नु पर्छ कि पर्दैन ?
घर किनेको लालपुर्जा छैन तर सम्झौता छ त्यस्तो अवस्थामा कर तिर्नु पर्छा कि पर्दैन ?
बिर्ता जग्गाको कर तिर्नुपर्छ कि पर्दैन?
धरौटि फिर्ता सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु के के हुन् ?
जन्म दर्ता प्रमाणपत्र सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु के के हुन् ?
घरजग्गा नामसारी सिफारिस सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु के के हुन् ?
अघिल्लो आ.व.मा भत्ता लिन नआएका व्यक्तिले चालु आ.व.मा भत्ता पाउँछन् की पाउँदैनन् ?
सामाजिक सुरक्षा कार्यक्रम मार्फत प्राप्त भत्ता कुन प्रयोजनको लागि प्रयोग गर्न सकिन्छ ?
के सामाजिक सुरक्षा भत्ता सबैको घर घरमा गएर वितरण गरिन्छ ?
कति सम्पति बराबर कति कर लाग्छ ?
सम्पति कर तिर्दा हामिसंग भएको सबै वस्तुहरुको कर तिर्नुपर्छ र ?
हामीले के के को कर तिर्नु पर्छ?
नेपाली नागरिकता प्रमाणपत्रको सिफारिस प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु के के हुन ?