FAQs Complain Problems

धरौटि फिर्ता

सेवा प्रकार:

लाग्ने समय: 
१ दिन
जिम्मेवार अधिकारी: 
शाखा प्रमुख
सेवा दिने कार्यालय: 
कालिका गाउँपालिका
सेवा शुल्क: 
धरौटी बमोजिम
आवश्यक कागजातहरु: 
  • धरौटिको सक्कली रसिद |
  • घरनक्सा पास गरेको हकमा घर निमार्ण सम्पन प्रमाणपत्र प्रतिलिपी |
  • सार्वजनिक परीक्षण गरेको प्रमाण प्रतिलिपी |
  • जाँचपास तथा फरफारक सम्पन्न गरेको निर्णय प्रतिलिपी |
प्रक्रिया: 
  • निवेदन दर्ता |
  • योजना तथा अनुगमन शाखाप्रमुखको सिफारिस |
  • प्रमाणपत्रमा कार्यालयको छाप | व्यहोरा सहितको निवेदन |
  • धरौटी फिर्ताको निर्णय |
  • धरौटी फिर्ता |