FAQs Complain Problems

कति सम्पति बराबर कति कर लाग्छ ?

  • रु ५ लाखसम्म रु १००
  • रु ५ लाख १ देखि रु ५० लाखसम्म रु २० प्रतिलाख
  • रु ५० लाख १ देखि १ करोडसम्म ३५ प्रतिलाख
  • रु १ करोड १ देखि २ करोडसम्म ४५ प्रतिलाख
  • रु २ करोड १ देखि ३ करोड सम्म रु ५५ प्रतिलाख
  • रु ३ करोड १ देखि ४ करोडसम्म रु ७० प्रतिलाख
  • रु ५ करोड १ देखि माथि रु ९० प्रतिलाख